उपेन्द्रलाई फकाउँदै एमाले अध्यक्ष ओली, जसपाले एमालेलाई देला साथ ?

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टीसँग सहकार्य गर्ने तयारी गरेको छ । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जसपा गठबन्धका अन्य दलसँग असन्तुष्ट भइरहेका बेला एमालेले सहकार्य गर्ने तयारी गरेको हो । यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट…