तुलसीपुर उपमहानगरमा एमालेको जित, मेयरमा टिकाराम र उपमेयरमा स्यानी विजयी

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित भएको छ । ३० बैशाखमा समपन्न स्थानीय तह निर्वाचनको मतगणना हाल जारी छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले एमालेका टिकाराम खड्काको जित सुनिश्चित भएको हो । सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना…