यी नदीहरूमा बाढीको जोखिम उच्च (सूचनासहित)

काठमाण्डु - देशका विभिन्न भागमा मोन्था नामक चक्रवातको प्रभावका कारण बाढीको जोखिम उच्च भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने छ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क…