अविरल बर्षाले काठमाण्डुको जनजीवन प्रभावित (फोटोफिचर)

काठमाण्डु– बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा नेपालका विभिन्न स्थानमा अविरल बर्षा भएको छ । जसका कारण काठमाण्डुमा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण काठमाण्डु उपत्यकाका खोलामा जलसतह पनि बढेको छ ।