विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

काठमाण्डु – देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाण्डुको दक्षिणकाली नगरपालिका–१ नौमुलेस्थित नौमुले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय बिपिन बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ कुमरौल चोक नजिक सडक छेउमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ३६ वर्षीय काजिम कबाडी मंगलबार राति मृत…