अमेरिकाबाट थप ५ नेपाली निष्कासित

काठमाण्डु- अमेरिकाले थप ५ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र त्यहाँको अध्यामन कानुन उल्लंन गर्ने थप ५ जनालाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेमा म्याग्दी, जाजरकोट, काठमाडौं र डोल्पाका छन् । एक जनाको ठेगना खुलेको छैन । उनीहरूमध्ये तीन जना एयर इन्डिया र बाँकी दुई जना कतार एयरलायन्सबाट यसै साता नेपाल फर्काइएका…