उपेन्द्रको एकलौटी निर्णय प्रधानमन्त्रीले नमान्ने, बाबुरामको चेतावनीपछि मन्त्री हेरफेर रोकियो

काठमाण्डु – आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषदमा पठाउने जनता समाजवादी पार्टी (जसपा)को निर्णय तत्काललाई थाती रहने भएको छ । मन्त्री हेरफेर गर्ने अध्यक्ष उपेन्द्र यादवको एकलौटी निर्णयलाई प्रधानमन्त्रीले शेरबहादुर देउवाले अस्वीकार गरेपछि जसपाको मन्त्री हेरफेर गर्ने निर्णय तत्काललाई रोकिएको हो । जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर उपेन्द्रको एकल निर्णय…