काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्र विवाद उत्पन्न हुनुका कारण औल्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत जसपा विवादका ४ विषय मुद्दाका रुपमा बाहिर ल्याएका हुन् । नेता भट्टराईले पार्टीको बहसलाई व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नभएको बताएका छन् । उनले भनेका छन्, ‘पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका…