काठमाण्डु – निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको रवि लामिछानेको पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ । गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले रोजेको चुनाव चिन्ह घण्टी निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको पाइएको हो । लामिछानेले राजेको चुनाव चिन्ह घण्टी राष्ट्रवादी पाटीले यसअघि नै पाइसकेको छ । नारायण…