काठमाण्डु - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने बैठकले गत पुषमा सम्पन्न महाधिवेशनले टुंग्याउन नसकेका पदाधिकारी टुंग्याउने तयारी गरेको छ । तीन दिनसम्म चल्ने बैठकले पदाधिकारीको टुंगो लगाउन, स्थानीय निर्वाचनको समक्षीा आगामी चुनावी रणनीतिलगायतका बिषयमा छलफल गर्ने एजेण्डा तय गरेको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले…