काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । आइतबारदेखि काठमाण्डुमा सुरु भएको तेस्रो केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो । ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य…