काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । तीन दिनसम्म चल्ने बैठक आइतबार प्रज्ञा भवनमा सुरु भएको हो । जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिएका छन् ।प्रदेश तथा प्रतिनिधिसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले तत्काल पदाधिकारी टुंगो लगाउनुपर्ने माग गरिएको हो । केन्द्रीय सदस्य लेखनाथ दाहालले…