काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीबारे तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई जानकारी नदिइएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले एसपीपी स्वीकार गरेको कुरामा कुनै सत्यता नभएको बताएका हुन् । ‘अब चाँही अति नै भयो। सरकारले यथार्थ कुरा बाहिर ल्याउनुपर्यो । एसपीपीको विषय…