काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु अब धेरै दिन नरहेको दावी गरेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने बताएका हुन् । गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको बताउँदै उनले भने, ‘असार १७ पछि गठबन्धन टुट्ने…