भारत-पाकिस्तान तनावमा अमेरिका कता ?

काठमाण्डु - भारतको जम्मु–कश्मीरकोे पहलगाममा भएको आतंकवादी आक्रमणपछि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि चिसिएको छ । पहलगाममा भएको आतंकवादी आक्रमणको विश्वका अधिकांश देशले निन्दा गरेका छन् । नेपालसहित अमेरिका, चीन, रुसलगायतका देशले घटना निन्दनीय भएको बताएका छन् । सामान्यता भारत र पाकिस्तानबीचको तनावमा अमेरिका जहिले पनि पाकिस्तानलाई साथ दिँदै आएको देखिएको छ । यसमा…