काठमाण्डु – विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका ३ जनासहित २३ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् । प्रमुखमा बागी उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौलाले मनोनयन फर्ता लिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता…