काठमाण्डु- स्थानीय तहको निर्वाचनको नतिजा आएसँगै संघ र प्रदेशको निर्वाचनको चर्चा सुरु भएको छ । संघीय निर्वाचनको चर्चा सुरु भएसँगै हालको गठबन्धन भत्काएर बाम एकता गर्ने आवाज उठेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी बहुमतले पारित गरेसँगै त्यसको विपक्षमा उभिएका नेताहरू वाम एकता गर्नुपर्ने पक्षमा उभिएका छन् । बिषेश…