काठमाण्डु - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय सम्बन्धित पार्टीले गर्ने बताएका छन् । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल लागनु नगर्ने भएपछि सोमबार संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले मन्त्री कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका हुन्…