काठमाण्डु - सत्तारुढ पाँच दलीय गठबन्धनभित्र फुटको संकेत देखिएको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै पाँच दलीय गठबन्धनको भविष्य संकटमा पर्न लागेको हो । यता भित्रभित्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरू गठबन्धनको विकल्प खोज्ने रणनीति बनाउनमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनप्रति जसपा र एकीकृत समाजवादीले असन्तुष्टि जनाएसँगै नेकपा एमालेले…