काठमाण्डु - वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो । २०७४ सालको निर्वाचनमा कमजोर बनेको कांग्रेस यसपटक गठबन्धनको बलमा शक्तिशाली बन्यो । एउटा स्थानीय तहमा पुन निर्वाचन गराउने निर्वाचन आयोगले निर्णय गरेको छ भने बाँकी स्थानीय तहमा निर्वाचन सकिएर जनप्रतिनिधिले काम सम्हालि सकेका छन् । ७५२ स्थानीय तहको अन्तिम परिणाम…