असोजमा महाधिवेशन गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपाको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । उदयपुरमा ५ दिनसम्म चलेको बैठकले पार्टी महाधिवेशनका साथै पछिल्लो राजनीतिक अवस्थाका बारेमा गम्भिर छलफल भएको नेता ओम पुनले जानकारी दिए । विप्लव नेतृत्वको…