काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलबिच नविन समझदारी आवश्यक रहेको बताएका छन् । आईतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलबिच नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए । उनले भने, ‘अहिले यो देशको राजनीतिक दलका बिचमा एउटा नविन समझदारी आवश्यक…