उपेन्द्र यादवलाई आफ्नै क्षेत्रमा धक्का, सप्तरी छोडेर पर्साबाट चुनाव उठ्ने तयारी

सप्तरी-  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै क्षेत्रमा धक्का लागेको छ । यादवको क्षेत्र मात्रै होईन वडामै उनको पार्टी पराजित भएको छ । उनले मतदान गरेको सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मै जनमत पार्टीले वार्ड अध्यक्ष सहित प्यानल जितेको छ । उपेन्द्रको चुनावी क्षेत्र अन्तर्गत रहेको महदेवा गाउपालिकामा लोसपाले जित हात…