चार पालिकासहित ६४ वडामा राप्रपा विजयी

काठमाण्डु – बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन–०७९ को मत परिणाम आउनेक्रम जारी छ । हालसम्म आएको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुधारिएको नतिजा आएको छ । एक साताअघि सम्पन्न स्थानीय निर्वाचनको जारी मतगणनामा राप्रपा ४ पालिकासहित ६४ वडाको नेतृत्वमा विजयी भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख,…