चुनावी नतिजापछि सुदुरपश्चिममा दलहरुले दिए यस्तो प्रतिक्रिया

धनगढी – स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बुधबारसम्मको नतिजाअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेस पहिलो दल हुने निश्चित देखिन्छ । पछि पछि लागेको एमाले दोस्रो स्थानमा खुम्चिने भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा सुदूरपश्चिममा पहिलो शक्ति बनेको एमाले यसपटक कमजोर देखिएको छ । अघिल्लो पटक सुदूरपश्चिमका ८८ मध्ये ४० स्थानमा…