काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । जसमा प्रदेश १ का १४ जिल्लाका स्थानीय तहमा हालसम्म नेपाली कांग्रेसले अग्रता कायम गर्न सफल भएको छ । काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता कायम गरेको छ । दोश्रो स्थानमा रहेको एमालेले…