ललितपुरको महांकाल गाँउपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाण्डु – ललितपुरको महांकाल गाँउपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार गणेश केसी ३ हजार ४५५ मतका साथ जिवयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २ हजार ८८७ मत ल्याइन् । माओवादी केन्द्रका भगिरथ तिमिल्सिनाले २३८ मत ल्याए । महांकालको उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भइन्…