काठमाण्डु – काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । प्राप्त मतगणनाअनुसार बालेनले ६ हजार ६९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार ५६२ मत ल्याएर दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१२६ मत पाएकी छन् । अहिलेसम्म गणना सकिएको काठमाण्डुको १ र २…