३७ पालिकाको नतिजा : १५ प्रमुख एमालेले जित्दा अन्य दलले कति जिते ? (सूचीसहित)

काठमाण्डु – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहि थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । निर्विरोध भएकासहित ३७ गाउँपालिकाको नतिजा अनुसार नेकपा एमालेले १५ स्थानीय तहमा बाजी मारेको छ । ती पालिकामा प्रमुख पद जितेर एमालेले अग्रता कायम गरेको हो । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । उसले ११…