काठमाण्डु - अहिलेसम्म ११ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत निर्विरोध भएकासहित ११ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको प्राप्त नतिजाअनुसार अध्यक्षमा एमालेले ५ वटा पालिकामा बाजी मारेको छ भने कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्रले एक पालिका जितेको…