स्थानीय निर्वाचन : कतै उत्साह, कतै तनाव, कहाँ के-के भयो ? (अपडेट)

काठमाण्डु – स्थानीय तहको निर्वाचन देशभर जारी छ । आज बिहानैदेखि जारी मतदानबाट देशभर ३५ हजार २२१ जना नयाँ जनप्रतिनिधि निर्वाचित हुनेछन् । अधिकांश मतदान केन्द्रका उत्साहपूर्ण मतदान भइरहेको छ भने कतिपय स्थानमा झडपको अवस्था सिर्जना भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभञ्ज्याङ मतदानस्थलमा झडप भएको छ ।अशक्त व्यक्तिको मतदानको विषयमा…