पालुङटारमा गठबन्धनबाट बाहिरियो जसपा, एमालेसँग गर्‍यो तालमेल

गोरखा – जनता समाजवादी पार्टी (जसपा)ले गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जसपाले एमालेसँग तालमेल गरेको हो । तालमेलअनुसार नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जसपाले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । नेकपा…