काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिस्ट (बहुमत) पार्टी गठन गरेको छ । काठमाण्डुमा आज पत्रकार सम्मेलन गरेर असन्तुष्ट पक्षले धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को संयोजकत्वमा नयाँ पार्टीको घोषणा गरेको हो । पार्टीको नवौं महाधिवेशन आगामी १ फागुनमा काठमाण्डुमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन…