काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्सार कर योजनाअन्तर्गत सुरुमा दर्जनौँ देशहरूबाट अमेरिकामा आयात हुने वस्तुहरूमा कर लगाइएको छ । त्यसमा अमेरिकाका दीर्घकालदेखिका साझेदारहरू पनि परेका छन् । तर अप्रिल ९ मा भन्सार कर योजना लागु हुनुभन्दा केही घण्टाअघि ट्रम्पले लगभग सबैजसो देशका उत्पादनमा लगाइएको करलाई ९० दिनका लागि स्थगित गरिदिएका छन् । यद्यपि उनले एउटै देशका…