कोशी प्रदेशमा लगानी सम्मेलन हुने

विराटनगर- कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन आयोजना गर्ने भएको छ । पूर्वनिर्धारित समय अनुसार माघ ११– १३ का लागि सम्मेलन निश्चित भए पनि तयारीको समय अभाव भएको भन्दै सम्मेलनको मिति सारिएको हो । सम्मेलन वैशाख १८ देखि १९ गतेसम्म हुनेछ । प्रदेश सरकारले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो…