काठमाण्डु – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएका पत्रकार पनि प्रतिस्पर्धामा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघको एशोसियट प्रदेशका उपाध्यक्ष श्रीहरि थापाले चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ७ को अध्यक्षमा उम्मेदवारी दिएका…