काठमाण्डु – नेपाली कांग्रेसले ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई मेयरको टिकट दिने निर्णय गरेका हुन् । महर्जन वर्तमान मेयर समेत छन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो । तर, देउवाले महर्जनलाई नै टिक दिने निर्णय…