एमालेबाट ललितपुर महानगरमा हरिकृष्ण र मञ्जलीको उम्मेदवारी दर्ता

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराएका छन् । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवार दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै व्यञ्जनकारले अघिल्लो चुनावमा मतगणनामा धाँधली गरेर थोरै मतले हराइएको भएपछि यसपटक आफूले जित्ने दाबी गरे । उम्मेदवारी…