चुनावको मुखैमा प्रचण्डलाई झड्का, रंगेलीका मेयर, उपमेयरसहित करिब ५ हजार एमालेमा प्रवेश

काठमाण्डु – नेकपा माओवादी केन्द्र मोरङका मेयर, उपमेयरसहित करिब पाँच हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनालसहित चार हजार ७ सय १० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै पुगेर…