काठमाण्डु - सत्ता गठबन्धनभित्र पछिल्लो समय ‘अर्ली इलेक्सन’को विषयमा चर्चा चलिरहेको छ । अमेरिकाको दबाब र नेकपा एमालेको संसद अवरोधकाबीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनभित्र अर्ली इलेक्सन गर्नेबारे आवाज उठेका हुन् । अर्ली इलेक्सनको विकल्प अघि सार्नुमा कारण भने प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई लिइएको छ । नेकपा एमालेले माधव नेपालसहित १४…