केन्द्रीय समिति बैठकअघि माओवादी नेताहरु खुमलटारमा

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा जुटेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन् । माओवादीको केन्द्रीय समिति बैठक बिहान ११ बजे बत्तिस पुतलीस्थित अनुपम फुडल्याण्डमा बस्दैछ । आज बस्ने बैठकले पदाधिकारी चयन गर्ने, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, पोलिटब्यूरो गठन गर्ने लगायतको…