बैठकमा प्रचण्डको ब्रिफिङ : म ढुक्क छु, चुनावसम्म गठबन्धन टुट्दैन

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गरेका छन् । शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रबारे ब्रिफिङ गरेका हुन् । उनले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा रिपोर्टिङ गर्दै सत्ता गठबन्धन तत्काल नटुट्नेमा आफु ढुक्क भएको बताए ।प्रतिनिधिसभाबाट एमसीसी पास…