पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिए : केपी ओली

काठमाण्डु- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताएको छ । काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उनले राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका कारण काजी पाँडे मारिएको बताएका हुन् । ‘पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियान राम्रो हो । तर,…