गठबन्धनको भविष्य साँझ ५ बजे निर्धारण हुन्छ : प्रचण्ड

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान गठबन्धनको भविष्य निरन्तर हुने वा नहुने भन्ने निर्धारण बिहीबारको बैठकले गर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको भेटवार्ता पछि उनले गठबन्धन फुट्ने की नफुट्ने टुंगो आज साँझ पाँच बजे बोलाइएको बैठकले तय गर्ने बताएका हुन् ।…