काठमाण्डु - अमेरिकी अनुदान सहयाेग एमसीसी संसदबाट पारित गर्न अमेरिकाले पछिल्लाे पटक दिएकाे समयसीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसीसी पारित नभए थप कदम चाल्ने एमसीसी मुख्यालयले बताइसकेकाे छ । तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसीसी संसदमा टेबुलसमेत हुन सकेकाे छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसीसी…