एमसीसी संसदमा टेबुल गर्न दिने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) ले सरकारलाई एमसीसी संसदमा टेबुल गर्नबाट नरोक्ने निर्णय गरेको छ । शनिबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसदमा टेबुल गर्नबाट नरोक्ने निर्णय गरेको हो । त्यसैगरी संशोधन नगरी एमसीसीलाई पास गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको जनाइएको छ । एमसीसी संसदबाट पास…