चुनाव सम्झेपछि गठबन्धनको सातो जान्छ : विष्णु पौडेल

भैरहवा – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनाव सम्झेपछि पाँच दलीय गठबन्धनको सातो जाने गरेको बताएका छन् । नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको दावी गरे । 'नेकपा एमालेले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित…