काठकाण्डु- जनक शिक्षा सामग्री केन्द्रलाई निर्वाचन आयोगले २ करोड मतपत्र छपाई गर्न दिने भएको छ । आइतबार आयोगले २ करोड मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिएको हो । यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि…