कांग्रेसमा समानान्तर कमिटी बनाउन शेखरलाई दबाव

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । केन्द्रीय समिति बैठक सुरु हुनअघि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेता कोइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यस्तै उनले आफूलाई समानान्तर समूह बनाएर अघि…