काठमाण्डु – नेकपा एमालेका नेता प्रभु साहविरुद्ध पार्टीमा उजुरी परेको छ । साहविरुद्ध केन्द्रीय सदस्य रेखा झाले रौतहट अधिवेशनका सन्दर्भमा उजुरी दिएकी हुन् । पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै रौतहट जिल्ला अधिवेशनमा हलले अनुमोदन नगरेकाहरुलाई साहले शपथ खुवाएको भन्दै झाले उक्त कार्यको निन्दा गरेकी छन् । ‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र…